स्वास्थ्य

महाबुमा विपद् घटना अभ्यास

दैलेख : यहाँको महाबु गाउँपालिकामा भूकम्प, चट्याङ, आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिएको छ । प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले बुधवार महाबुमा सुरक्षाकर्मीद्धारा कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिएको हो । साहस...

पुरा पढ्नुहोस
महिनावारी हुँदा पर होइन घर

दैलेख : दैलेखको भगवतिमाई गाउँपालिकामा महिनावारी स्वच्छता दिवस मनाइएको छ । महिनावारी हुँदा पर होइन घर भन्ने मूल नाराका साथ मङ्गलवार विभिन्न सन्देशमूलक कार्यक्रम सहित महिनावारी दिवस मनाइएको हो । हरेक वर्ष मे २८...

पुरा पढ्नुहोस
डुबेर एक वालकको मृत्यु

दैलेख : पौडी खेल्ने क्रममा खोलामा डुबेर दैलेखमा एक वालकको मृत्यु भएको छ । महाबु गाउँपालिका ३ घर भई हाल दैलेख सदरमुकाम नयाँ बजार बस्दै आएका चन्द्रबहादुर शाहीका १३ बर्सिया छोरा भुवन बहादुर शाहीको...

पुरा पढ्नुहोस
बस दुर्घटनामा दुईको मृत्यु

दैलेख : दैलेखबाट सुर्खेत जाँदै गरेको बस वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतको कटकुवा नजिक दुर्घटनामा भएको छ । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस दुर्घटनामा...

पुरा पढ्नुहोस
जिल्ला अस्पतालमै औषधि अभाव

हुम्लाः हुम्लाको जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको संख्या बढ्दै गएपनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधि...

पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटना एकको मृत्यु, पाँच घाइते

दैलेख ः दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा नगरपालिका–६ का ५५ बर्सिया मानबहादुर रावल रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको...

पुरा पढ्नुहोस
नेपालीको औसत आयु ७१ वर्ष

काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष पुगेको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसंख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...

पुरा पढ्नुहोस
आगलागीबाट ४ वर्षमा १३ जनाको मृत्यु

कालीकोटः कालीकोटमा ४ वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७७÷७८, ७८÷७९, ७९÷८० र चालु आर्थिक वर्षको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको हो । कर्णाली...

पुरा पढ्नुहोस
भीरबाट लडेर एकको मृत्यु

दैलेखः जिल्लाको भगवतीमाई गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । भगवतीमाई गाउँपालिका–१ बेस्तडाका रूपबहादुर खड्काका १९ वर्षीय छोरा सुजन खड्काको भीरबाट लडेर मृत्यु भएको हो । मेहलतोली सडेनीमा रहेको स्याउ बगैँचा हेर्न जाने क्रममा...

पुरा पढ्नुहोस
दैलेखका पन्ध्रवटा जङ्गलमा आगलागी

दैलेख : दैलेखका विभिन्न १५ भन्दा बढी जङ्गलमा आगलागी भएको छ । जङ्गलमा आगलागी भएकोले बस्तीमा आगो आउन नदिन पूर्व सर्तकताका अभियान सञ्चालन गरिएको छ । गर्मीयाम बढेसँगै दैलेखका जङ्गलमा लगातार एक सातादेखि आगलागी...

पुरा पढ्नुहोस